डडेलधुरामा सागर ढकालले कटाए पाँच हजार मत

हिमाल प्रेस ६ मंसिर २०७९ १३:३३ | Tuesday, November 22, 2022
डडेलधुरामा सागर ढकालले कटाए पाँच हजार मत

काठमाडौँ- डडेलधुराको मतगणना जारी छ। यहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता कायम राखेका छन्। १९ हजार पाँचसय ९६ मत गणना हुँदा देउवाले शेरबहादुर देउवा नौ हजार सातसय ७३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एकसय ९३ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले दुई हजार ६ हजार ९४ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:३३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast