डडेलधुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै ढकाल

हिमाल प्रेस ६ मंसिर २०७९ ७:३६ | Tuesday, November 22, 2022
डडेलधुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै ढकाल

धनगढी- डडेलधुरामा प्रतिनिधिसभा तर्फ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले फराकिलो अग्रता लिएका छन्। देउवाले ५,३८९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले २,४४१ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रैस (बीपी)का कर्णबहादुर मल्लले १,५७१ मत ल्याएका छन्। हालसम्म १०, ३७८ मत गणना हुँदा ६५६ मत बदर भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ७:३६ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast