डडेधुरामा देउवाको सुरुवाती अग्रता, सागर ढकाल तेस्रो

हिमाल प्रेस ५ मंसिर २०७९ १७:०१ | Monday, November 21, 2022
डडेधुरामा देउवाको सुरुवाती अग्रता, सागर ढकाल तेस्रो फाइल तस्बिर

काठमाडौँ– डडेलधुरामा पनि मतगणना सुरु भएको छ। जारी मतगणनामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले ४२ र स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत ल्याएर पछ्याइरहेका छन्। राप्रपाको हलो चुनाव चिह्नमा पनि ४ मत आएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १७:०१ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast