झापा ५ मा केपी ‌ओली अग्रता बढाउँदै

हिमाल प्रेस ६ मंसिर २०७९ १८:१३ | Tuesday, November 22, 2022
झापा ५ मा केपी ‌ओली अग्रता बढाउँदै

झापा- झापा५ मा मतगणना जारी छ। ३४ हजार ८०३ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ६७१ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कंग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १० हजार ९१२ मतसहित पछ्याइरहेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १८:१३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast