झापा-४ मा एमालेका साँवा निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १४:११ | Thursday, November 24, 2022
झापा-४ मा एमालेका साँवा निर्वाचित

इटहरी- नेकपा एमालेका उम्मेदवार लालबहादुर साँवा (एलपी) निर्वाचित भएका छन्। नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका साँवाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापाका सभापति समेत रहेका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।

एमालेका साँवाले २९ हजार ३१५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थेवेले २२ हजार ४४८ मत प्राप्त गरेका छन्। यसैगरी घण्टी चुनाव चिह्न भएका रास्वपाका शम्भुप्रसाद ढकालले १४,०६९ मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ १४:११ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast