 
                             
                                            जाजरकोट- जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले चार हजार तीन सय ८८ मत गणना हुँदा दुई हजार दुई सय ८५ मत प्राप्त गरी अग्रता लिएका छन्।
एमालेका निरज आचार्यले एक हजार सात सय ७६ मत प्राप्त गरी पछ्याइरहेएका छन।
                            प्रकाशित: ६ मंसिर  २०७९ १०:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 