 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            तनहुँ– तनहुँ २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले आर्थिक समृद्धिसँगै देश विकासको कार्यभार पूरा गर्ने बताएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेपछि आयोजित कार्यक्रममा उनले आर्थिक विकाससँगै देश विकास गर्नुपर्ने अहिलेको प्रमुख मुद्दा रहेकाले त्यसलाई पूरा गरेरै छाड्ने बताए।
आर्थिक विकासका लागि अहिलेको निर्वाचनको महत्त्व रहेको बताउँदै भण्डारीले भने, ‘देशलाई आर्थिक समृद्धिमा अगाडि बढाउनुपर्नेछ, जनताको जीवनस्तर सुधार गर्नुपर्नेछ। जनतामा समर्पित भएर काम गर्नेछु।’
                            प्रकाशित: ९ मंसिर  २०७९ २१:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 