चितवनबाट प्रचण्डले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ८:२५ | Sunday, November 20, 2022
चितवनबाट प्रचण्डले गरे मतदान

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्।

उनले भरतपुर–१४, शान्तपुरस्थित नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।

मतदानपछि प्रचण्ड गोरखा जाने तयारी गरेका छन्। उनी गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ८:२५ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast