गोरखा-२ : प्रचण्डले १९ हजार मत पुर्‍याउँदा अब्दुसको पाँच हजार

हिमाल प्रेस ७ मंसिर २०७९ १५:३७ | Wednesday, November 23, 2022
गोरखा-२ : प्रचण्डले १९ हजार मत पुर्‍याउँदा अब्दुसको पाँच हजार

गोरखा- गोरखा-२ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्म ३७ हजार ३३२ मत गणना भएकोमा प्रचण्डले १९ हजार ५३१ मत ल्याएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ७ हजार १६७ मतसहित पछ्याइरहेका छन्।

यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नेकपा एमालेका अब्दुस सलाम मियाले ५ हजार १०३ मत पाएका छन्। यो क्षेत्रमा हालसम्म २ हजार १७३ मत बदर भएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १५:३७ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast