 
                             
                                            काठमाडौँ- ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छन्। उनले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन्।
निर्वाचित भएपछि उनका समर्थकहरूले उनलाई फूलमाला र अबिर लगाएर बधाई दिएका थिए। साथै मतदाताले खुसीयाली पनि मनाएका थिए।
 
  
  
  
  
  
  
  
  
 
                            प्रकाशित: ८ मंसिर  २०७९ १३:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    

 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 