कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १४:२४ | Friday, November 25, 2022
कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

धनगढी- कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन्। यसै गरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ १४:२४ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast