शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई
काठमाडौँ- कास्की क्षेत्र नम्बर २मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार विद्या भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत पाएका छन्।
उनीहरूबीच ४ हजार ५०३ मतको अन्तर छ। नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरामलले भने ९ हजार ६५९ मत पाएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ ६:४९ | Thursday, November 24, 2022
प्रतिक्रिया



