कालीकोटमा एमालेको सुरुवाती अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ १६:१४ | Tuesday, November 22, 2022
कालीकोटमा एमालेको सुरुवाती अग्रता

सुर्खेत- कालीकोट प्रतिनिधिसभामा एमालेको सुरुवाती अग्रता कायम गरेको छ। मंगलबार १ बजे बाट सुरु भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो।

२७१ मत गणना हुँदा एमालेका उम्मेदवार नगेन्द्र शाही (नेशनल)ले ११८ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ११५ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १६:१४ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast