काभ्रे २ मा गोकुल बाँस्कोटाले घटाए मतान्तर

हिमाल प्रेस ७ मंसिर २०७९ ११:२३ | Wednesday, November 23, 2022
काभ्रे २ मा गोकुल बाँस्कोटाले घटाए मतान्तर

काठमाडौँ- काभ्रे २ मा एमालेका गोकुलप्रसाद बाँस्कोटाले मतान्तर घटाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका शिवप्रसाद हुमागाईले १२ हजार ५९३ मत ल्याएका छन्। बाँस्कोटाले १२ हजार ४८५ मत ल्याएका छन्।

उनीहरूबीचको मतान्तर जम्मा १०८ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ४ हजार ६९६ मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ११:२३ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast