काठमाडौँ- काठमाडौँ ९ मा मतगणना जारी छ। यहाँ एमालेका कृष्ण गोपाल श्रेष्ठ अगाडि छन्। उनले ५६४ मत ल्याउँदा स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ५६१ मत छ। त्यस्तै सत्ता गठबन्धनकी उम्मेदवार रहेकी माओवादीकी कल्पना धमलाले ३४५ मत ल्याएकी छन्।
प्रकाशित: ५ मंसिर २०७९ १३:१२ | Monday, November 21, 2022
प्रतिक्रिया




