काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन्।
पौडेल १५ हजार २३७ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वर पोखरेलले १० हजार १७२ मत ल्याएका छन्।
यी दुईको मतान्तर पाँच हजार ६५ छ।
प्रकाशित: ६ मंसिर २०७९ २१:४८ | Tuesday, November 22, 2022
प्रतिक्रिया



