काठमाडौँ-५ : कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै

हिमाल प्रेस ५ मंसिर २०७९ १७:३८ | Monday, November 21, 2022
काठमाडौँ-५ : कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ ५ को मतगणना जारी छ। पछिल्लो परिणामअनुसार १८०३ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको ४८३ मत छ भने एमालेका ईश्वर पोखरेलको ४०४ मत आएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १७:३८ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast