काठमाडौँ ४ मा गगन थापा एक हजार ६८ मतले अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १५:४० | Monday, November 21, 2022
काठमाडौँ ४ मा गगन थापा एक हजार ६८ मतले अगाडि

काठमाडौँ-  काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले चार हजार ४४ मतसहित अग्रता लिएका छन्। उनलाई एमालेका राजन भट्टराईले दुई हजार ९७६ मत पाएका छन्।

यी दुईबीच एक हजार ६८ मतान्तर छ।

अहिलेसम्म बूढानीनलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने वडा नम्बर ८ मा तीन हजार ३५३ गणना गर्दा थापाले एक हजार ४६४ मत ल्याएका छन् भने भट्टराईले एक हजार १३४ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:४० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast