काठमाडौँ- कञ्चनपुर क्षेत्र नम्बर २ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ८ हजार ६९८ मतगणना हुँदा कांग्रेस झिनो मतले अघि छ। यहाँ कांग्रेसबाट एनपी साउद उम्मेदवार छन्।
प्राप्त पछिल्लो नतिजा अनुसार साउदले ३,४४८ मत प्राप्त गर्दा एमालेका नरबहादुर धामीले ३,२८९ मत प्राप्त गरेका छन्। यहाँ मतान्तर १५९ छ।
प्रकाशित: ६ मंसिर २०७९ ९:५६ | Tuesday, November 22, 2022
प्रतिक्रिया




