ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १६:२९ | Wednesday, November 23, 2022
ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित

काठमाडौँ- ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्। खतिवडा ३३ हजार पाँच सय ५६ मत ल्याएर निर्वाचित भएका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार पराजित भए। यज्ञराजले जम्मा २६७३८ मत ल्याए।

प्रकाशित: ७ मंसिर २०७९ १६:२९ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast