काठमाडौँ- धनकुटामा नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई हराउँदै नेकपा एमालेका राजेन्द्रकुमार राईले विजयी बनेका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एमालेका उम्मेदवार राईले ३००९६ ल्याएर विजयी बन्दा थापाले २८७०३ मत प्राप्त गरे।
प्रकाशित: ८ मंसिर २०७९ १३:३८
प्रतिक्रिया



