इलाम १ : महेश बस्‍नेतले अग्रता कायम गर्दा झलनाथ खनाल दोस्रो

हिमाल प्रेस ६ मंसिर २०७९ ८:०४ | Tuesday, November 22, 2022
इलाम १ : महेश बस्‍नेतले अग्रता कायम गर्दा झलनाथ खनाल दोस्रो

इलाम- १० हजार १४२ मत गणना हुँदा बस्नेतले चार हजार ३३६ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले तीन हजार ७८८ प्राप्त गरेका छन्।

यस्तै‚ मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ४५२ मत प्राप्त गरेका छन्। पूर्व प्रधानमन्त्री खनाल २०४८‚ २०५१‚ २०६४‚ २०७० र २०७४ सालमा यसै क्षेत्रमा एमालेबाट निर्वाचन भएका थिए।

२०५६ सालको प्रतिनिधि‍सभा निर्वाचनमा भने नेपाली कांग्रेस उम्मेदवार पराजित भएका थिए।

प्रकाशित: ६ मंसिर २०७९ ८:०४ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast