बीपीको शवयात्रा [भिडियो]

हिमाल प्रेस ६ साउन २०७९ १०:२८ | Friday, July 22, 2022

काठमाडौँ–  ४१ वर्षअघि आजैका दिन २०३९ साउन ६ मा निधन भएका नेपालका पूर्वप्रधानमन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाको शवयात्राको दुर्लभ भिडियो।

१९७१ भदौ २४ मा पिता कृष्णप्रसाद कोइराला एवं माता दिव्या कोइरालाको कोखबाट जन्मिएका बीपी कोइरालाको २१ जुलाई १९८२ मा काठमाडौँमा निधन भएको थियो।

पञ्चायती शासनकालमा निधन भएका कोइरालालाई श्रद्धाञ्जलि अर्पण गर्न धेरै सर्वसाधारण सडकमा उत्रिएका थिए। उनको शवयात्रामा सहभागी हुन प्रशासनको रत्तिभर प्रवाह नगरी जनलहर उर्लिएको थियो।
भिडियो साभार : रोयटर्स अभिलेखालय

प्रकाशित: ६ साउन २०७९ १०:२८ | Friday, July 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast