मन्त्रीहरूको विदेश दौडाहा : प्रचार धेरै, उपलब्धि शून्य

काठमाडौँ-  हाम्रा मन्त्री र सांसदहरूको विदेश भ्रमणलाई सहभागिता, भेटघाट, तस्बिर र सामाजिक सञ्जालको गतिविधिबाट मापन गर्दा देशमा ठूलै उपलब्धि गराए झै देखिन्छ। अझ परराष्ट्रमन्त्री शिशिर खनालका तस्बिर भावभङ्गी नियाल्दा उनले भारतका समकक्षी जयश‌ंकर भन्दा पनि माथिल्ला स्तरको कूटनीतिक छविबनाए झै देखिन्छ। वास्तविकता नियाल्दा उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत भ्रममा राख्न सफल भएको एक मन्त्रीका रूपमा … Continue reading मन्त्रीहरूको विदेश दौडाहा : प्रचार धेरै, उपलब्धि शून्य