धादिङमा जिप दुर्घटना : यी हुन् घाइते

काठमाडौँ- धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार गएराति करिब १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना … Continue reading धादिङमा जिप दुर्घटना : यी हुन् घाइते