खरेल प्रकरणको झल्को, अदालत जालान् त कार्की?

काठमाडौँ- बालेन सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको शान्ति सुरक्षा सल्लाहकार बनाएको छ। सरकारले यसलाई बर्खास्ती नभई जिम्मेवारी हेरफेर भने पनि व्यवहारतः कार्कीको आईजीपी पद खोसिएको छ। उनको स्थानमा मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको छ। सरकारको यो निर्णयले पुरानो एउटा घटना सम्झाएको छ। तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले २०५३ चैत … Continue reading खरेल प्रकरणको झल्को, अदालत जालान् त कार्की?