भारतको विरोध गरेर राष्ट्रवादी र प्रशंसा गरेर अब्बल नेता बनिँदैन
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा ‘भारतविरोधी राष्ट्रवादको युग सकिएको’ बताएपछि नेपालमा बहस चर्किएको छ। यो बहस भारतको विरोध गर्ने कि प्रशंसा गर्ने भन्नेमा सीमित नभएर नेपाली नेताहरू भारतसँगको सम्बन्धलाई राष्ट्रिय स्वार्थको आँखाले हेर्छन् कि सत्तास्वार्थ, राजनीतिक सुविधा र व्यक्तिगत लाभको चस्माले हेर्छन् भन्नेमा केन्द्रित देखिएको हो। भारतको विरोध गर्दैमा कोही राष्ट्रवादी ठहरिँदैन, न भारतको प्रशंसा … Continue reading भारतको विरोध गरेर राष्ट्रवादी र प्रशंसा गरेर अब्बल नेता बनिँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed