राष्ट्रसंघ महासभामा उभिएर जलवायु संकट र असरको कुरा उठाउँछु : प्रधानमन्त्री

काठमाडौँ- हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद् र त्यसबाट नेपालले भोगिरहेको क्षतिको विषयलाई विश्व समुदायसमक्ष प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने भएका छन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जाने तयारी गरेका छन्। महासभामा उनले पछिल्लो समय नेपालले भोगेका विनाशकारी विपद्, जलवायु परिवर्तनका … Continue reading राष्ट्रसंघ महासभामा उभिएर जलवायु संकट र असरको कुरा उठाउँछु : प्रधानमन्त्री