जापानमा सबैका ‘हरि दाइ’

गत साता म जापानमा दुई दशकदेखि व्यवसाय गर्दै आएका एक गैरआवासीय नेपालीसँग गफिँदै थिएँ। उमेरले करिब ६ दशक कटिसकेका उनले कुराकानीकै क्रममा युवा व्यवसायी हरि पाण्डेको प्रसंग निकाले। उमेरमा उनी हरिभन्दा पाका थिए तर उनले पनि ‘हरि दाइ’ भने। म छक्क परेँ। अनि मैले उमेर सोधेँ। उनले भने, ‘उमेरमा म जेठो हो तर उहाँ हाम्रो … Continue reading जापानमा सबैका ‘हरि दाइ’