गगनको अपिल : अलमलमा नपरी महाधिवेशनमा सहभागी बनौँ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार अघि बढ्ने भन्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। थापाले मंगलबार अपिल जारी गर्दै सभापति थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनको प्रक्रिया वडा तहबाटै … Continue reading गगनको अपिल : अलमलमा नपरी महाधिवेशनमा सहभागी बनौँ