कांग्रेसमा देउवा पक्ष तितरबितर!

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षले तोकेको १५औँ महाधिवेशनमा सहभागी हुने निर्णय गरेपछि कांग्रेसभित्रको शक्ति-समीकरण फेरिन थालेको छ। लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट मानिँदै आएका खड्का पछिल्लो समय सभापति गगन थापासँग नजिकिएपछि इतरपक्ष कमजोर देखिएको हो। देउवाका विश्वासिला पात्रका रूपमा रहेका खड्का कार्यवाहक सभापतिसमेत बनेका थिए। अहिले उनले देउवा क्याम्प … Continue reading कांग्रेसमा देउवा पक्ष तितरबितर!