शिक्षक महासंघले भन्यो- शिक्षा ऐन संवादमा आधिकारिक पेसागत संस्थालाई नबोलाइनु गम्भीर विषय
काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सातै प्रदेशमा सञ्चालन भएको शिक्षक कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानसम्बन्धी छलफल तथा सुझाव संकलन (नीति संवाद) कार्यक्रममा महासंघलाई सहभागी नगराइएको भन्दै आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्थाका रूपमा रहेको नेपाल शिक्षक महासंघलाई नीतिगत संवादमा उपस्थित नखोजिनु र … Continue reading शिक्षक महासंघले भन्यो- शिक्षा ऐन संवादमा आधिकारिक पेसागत संस्थालाई नबोलाइनु गम्भीर विषय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed