शिक्षा नियमावली संशोधन, शिक्षकका समस्या उस्तै

काठमाडौँ- विद्यालय शिक्षा सुधार गर्ने उद्देश्यले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावली २०५९ को दसौँ संशोधन गरे पनि त्यसमा रहेका केही व्यवस्थाले विद्यालय र शिक्षकका व्यावहारिक समस्या सम्बोधन नगर्ने देखिएको छ। नेपाल शिक्षक महासंघसहित सरोकारवालाले नियमावली पुनः संशोधनको माग गरेका छन्। दसौँ संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ। महासंघले संशोधनअघि आफूले दिएको सुझावलाई बेवास्ता गरिएको … Continue reading शिक्षा नियमावली संशोधन, शिक्षकका समस्या उस्तै