मिस नेपाल वर्ल्ड – २०२६ को ताज दीपमालाको शिरमा : आमाको अधुरो सपना तीन दशकपछि पूरा

काठमाडौँ- मिस नेपाल वर्ल्ड- २०२६ को ताज घोषणा हुनुअघि हलमा एकाएक निस्तब्धता छायो। हलको उज्यालो ६ प्रतिस्पर्धी युवतीमाथि केन्द्रित थियो। उनीहरूका अनुहारमा मुस्कान थियो, तर त्यो मुस्कानभित्र महिनौँको मिहिनेत, वर्षौँको सपना र केही सेकेन्डपछि जीवन बदलिन सक्ने प्रतीक्षा लुकेको थियो। अनि उद्घोषकको स्वर गुञ्जियो– मिस नेपाल वर्ल्ड २०२६– दिपमाला ढकाल। अन्तिम २४ हुँदै ६ जनामा आइपुग्दा … Continue reading मिस नेपाल वर्ल्ड – २०२६ को ताज दीपमालाको शिरमा : आमाको अधुरो सपना तीन दशकपछि पूरा