प्रधानमन्त्रीले उल्टाए मुख्यसचिवको निर्णय

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले मुख्यसचिव गोविन्दबहादुर कार्कीले गरेको निर्णय २४ घन्टा नबित्दै उल्टाएका छन्। चालु आर्थिक वर्षभर नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने निर्णय प्रधानमन्त्री शाहले उल्टाएका हुन्। सोमबार अपराह्न मुख्यसचिव कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले चालु आर्थिक वर्षभर नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपुर्ति नगर्ने तथा स्थायी पदपुर्तिका लागि लोकसेवा आयोगमा … Continue reading प्रधानमन्त्रीले उल्टाए मुख्यसचिवको निर्णय