शिक्षक आन्दोलन अपरिहार्य तर शैली बदल्नुपर्छ : रमेशबाबु भट्टराई

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले शिक्षक आन्दोलन आवश्यक भए पनि शिक्षकलाई सडकमा दुःख दिएर, समन्वयबिना नेतृत्व प्रदर्शन गर्ने शैली स्वीकार्य नहुने बताएका छन्। सरकारले शिक्षकसँग विभिन्न समयमा गरेका सहमति सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले त्यसका लागि निकट भविष्यमै आन्दोलन अपरिहार्य रहेको अभिव्यक्ति दिइरहेका बेला … Continue reading शिक्षक आन्दोलन अपरिहार्य तर शैली बदल्नुपर्छ : रमेशबाबु भट्टराई