शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर बन्न शिक्षक संघको आग्रह

काठमाडौँ- नेपाल शिक्षक संघले शिक्षक तथा विद्यालय कर्मचारीका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका र महालेखा नियन्त्रक कार्यालयको परिपत्रका कारण शिक्षक तथा विद्यालय कर्मचारीमा अन्योल, असन्तुष्टि र आक्रोश बढेको जनाए। संघले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा शिक्षकलाई … Continue reading शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर बन्न शिक्षक संघको आग्रह