आफ्नै अभिव्यक्तिको कठघरामा रवि र बालेन

काठमाडौँ- राजनीतिमा एउटा विडम्बना छ- विपक्षमा हुँदा बोलेका शब्द सत्तामा पुगेपछि सबैभन्दा ठूलो बोझ बन्छन्। मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको निधनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ठिक त्यही कठघरामा उभ्याइदिएको छ। तीन वर्षअघि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि बालेनले लेखेका थिए, ‘आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो। … Continue reading आफ्नै अभिव्यक्तिको कठघरामा रवि र बालेन