१० प्रतिशत प्रोत्साहन भत्ता पाउने सूचीमा परेनन् शिक्षक

काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी जारी गरेको निर्देशनमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता वितरणको व्यवस्था स्पष्ट पारिए पनि सामुदायिक विद्यालयका शिक्षकलाई उक्त सुविधाबाट बाहिर राखिएको भन्दै शिक्षकहरूले सरकारको विरोध गरेका छन्। निर्देशनको बुँदा नं. ९ मा बजेट वक्तव्यको बुँदा ६१ (ज) अनुसार निजामती, स्वास्थ्य, संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, … Continue reading १० प्रतिशत प्रोत्साहन भत्ता पाउने सूचीमा परेनन् शिक्षक