‘राजनीतिमुक्त विश्वविद्यालय’ रास्वपाको नारामै सीमित, नेतालाई बनायो त्रिवि सेवा आयोगको अध्यक्ष

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार ‘विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउने’ आफ्नै प्रतिबद्धताविरुद्ध उभिएको छ। विश्वविद्यालयभित्र विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन हटाउने अभियान चलाइरहेको सरकारले विगतमा राजनीतिक दलसँग आबद्ध भई निर्वाचन लडिसकेका व्यक्तिलाई विश्वविद्यालयको महत्त्वपूर्ण निकायको नेतृत्वमा ल्याएको हो। सरकारको यस्तो नीति र … Continue reading ‘राजनीतिमुक्त विश्वविद्यालय’ रास्वपाको नारामै सीमित, नेतालाई बनायो त्रिवि सेवा आयोगको अध्यक्ष