धनुषामा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- धनुषा जिल्लाका विभिन्न क्षेत्रमा बढ्दो सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश … Continue reading धनुषामा पनि अनिश्चितकालीन कर्फ्यु