शिक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता पाउने सुनिश्चित गर्छु : अर्थमन्त्री वाग्ले
काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी निर्देशनमा सामुदायिक विद्यालयका शिक्षकलाई १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्थाबाट बाहिर राखिएको विषयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट भाषणअनुसार शिक्षकले उक्त सुविधा पाउने सुनिश्चित गर्ने बताएका छन्। मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले … Continue reading शिक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता पाउने सुनिश्चित गर्छु : अर्थमन्त्री वाग्ले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed