माग सम्बोधन नभए सामूहिक राजीनामा दिने अनुदान शिक्षकको चेतावनी

काठमाडौँ- शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले सरकारले सार्वजनिक गरेको बजेट तथा नीतिमा आफ्ना सेवासुविधासम्बन्धी मागहरू बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। समितिले माग सम्बोधन नभए देशभर कार्यरत अनुदान शिक्षकहरू सामूहिक राजीनामा दिन बाध्य हुने चेतावनी दिएको छ। समितिद्वारा जारी विज्ञप्तिमा शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले लामो समयदेखि सामुदायिक विद्यालयमा विज्ञान, गणित र अंग्रेजी … Continue reading माग सम्बोधन नभए सामूहिक राजीनामा दिने अनुदान शिक्षकको चेतावनी