यी हुन् विश्वकप क्वार्टरफाइनलका चार रोमाञ्चक भिडन्त
जारी फिफा विश्वकपले अहिलेसम्म थुप्रै अविस्मरणीय खेलहरू दिएको छ। अब प्रतियोगिता क्वार्टरफाइनलमा प्रवेश गर्दा अन्तिम आठ टोलीबीचको प्रतिस्पर्धा झन् रोमाञ्चक हुने अपेक्षा गरिएको छ। युरोपका ६ टोली तथा अफ्रिका र दक्षिण अमेरिकाका एकएक टोली गरी आठ राष्ट्रले सेमिफाइनल पुग्ने लक्ष्यसहित बिहीबार सुरु हुने चार रोमाञ्चक खेल खेल्नेछन्। चारै खेलमा आआफ्नै आकर्षण छ। चारै खेल अमेरिकाका … Continue reading यी हुन् विश्वकप क्वार्टरफाइनलका चार रोमाञ्चक भिडन्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed