शिक्षामा आमूल परिवर्तनका लागि शिक्षक र विद्यालय कर्मचारीको पूर्ण व्यवस्थापन हुनुपर्छ : गंगाराम तिवारी

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षामा आमूल परिवर्तन ल्याउन शिक्षक तथा विद्यालय कर्मचारीको पूर्ण व्यवस्थापन पहिलो र अनिवार्य सर्त रहेको बताएका छन्। उनले नेपाल सरकारले शिक्षालाई राष्ट्र विकासको प्रमुख आधारका रूपमा स्वीकार गर्दै प्रत्येक नीति, योजना र बजेटमा शिक्षा सुधारको प्रतिबद्धता जनाए पनि शिक्षा सुधारको मुख्य आधार रहेका शिक्षक र विद्यालय कर्मचारीको … Continue reading शिक्षामा आमूल परिवर्तनका लागि शिक्षक र विद्यालय कर्मचारीको पूर्ण व्यवस्थापन हुनुपर्छ : गंगाराम तिवारी