अमेरिकी कम्पनी ‘ब्ल्याक रक’को विज्ञ जागिर छाडेर मिस नेपालको दौडमा दीपमाला

काठमाडौँ- कहिलेकाहीँ इतिहासले आफैँलाई दोहोर्‍याउँदैन, तर समयले यस्ता संयोगहरू रचिदिन्छ जसले एउटा परिवारको अधुरो सपनालाई अर्को पुस्ताको काँधमा सुम्पिदिन्छ। मिस नेपाल २०२६ को प्रतिस्पर्धामा यस्तै एउटा भावुक र प्रेरणादायी कथा फेरि जीवित भएको छ- दीपमाला ढकालको। प्रतियोगिताका छानिएका शीर्ष २४ प्रतिस्पर्धीमध्ये उनले चयन गर्दा नम्बर १७ मा छिन्। यो केवल एउटा अंक होइन, तीन दशकभन्दा … Continue reading अमेरिकी कम्पनी ‘ब्ल्याक रक’को विज्ञ जागिर छाडेर मिस नेपालको दौडमा दीपमाला