अमेरिका–इटलीबीच तिक्तता, मेलोनीबारे के भनेका थिए ट्रम्पले?

काठमाडौँ- यसै साता जी–७ मा सहभागी हुन फ्रान्स पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा विवादित बयानले इटली र अमेरिकाबीच तिक्तता उत्पन्न गरिदिएको छ। इटलीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले शुक्रबार ट्रम्पले आफ्नो बारेमा मनगढन्ते कुरा गरेको बताएकी छन्। राष्ट्रपति ट्रम्पले इटलीको एउटा टीभी च्यानलसँग जी–७ शिखर सम्मेलनमा मेलोनीले आफूसँग तस्बिर खिचाउन ‘गुहार’ लगाएको बताएपछि विवाद सुरू भएको … Continue reading अमेरिका–इटलीबीच तिक्तता, मेलोनीबारे के भनेका थिए ट्रम्पले?