रास्वपा महाधिवेशनले तय गरेका ६ राजनीतिक कार्यदिशा
काठमाडौँ- भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत पार्टीको भविष्यको मार्गचित्र स्पष्ट गरिएको छ। प्रतिवेदनले पार्टीको वैचारिक आधार, आर्थिक दृष्टिकोण र शासन प्रणालीसम्बन्धी धारणा समेट्दै ६ प्रमुख राजनीतिक कार्यदिशा अघि सारेको छ। महाधिवेशनमा प्रस्तुत प्रतिवेदन अनुसार रास्वपाले आफ्नो मूल राजनीतिक सिद्धान्तका रूपमा ‘सामाजिक लोकतन्त्र’ लाई औपचारिक … Continue reading रास्वपा महाधिवेशनले तय गरेका ६ राजनीतिक कार्यदिशा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed