अस्तव्यस्त शिक्षा क्षेत्र : राजनीतिक स्वार्थको छायामा मन्त्री सस्मित
काठमाडौँ- शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, विश्वविद्यालयहरूमा योग्यता र पारदर्शितामा आधारित नेतृत्व चयन गर्ने तथा विद्यालय शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने प्रतिबद्धतासहित पदभार सम्हालेका थिए। तर करिब सय दिन नपुग्दै उनको कार्यशैली, निर्णय प्रक्रिया र प्राथमिकतामाथि शिक्षा क्षेत्रभित्रै प्रश्न उठ्न थालेका छन्। विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रिया, विद्यालय शिक्षामा देखिएको कार्यान्वयन कमजोरी, … Continue reading अस्तव्यस्त शिक्षा क्षेत्र : राजनीतिक स्वार्थको छायामा मन्त्री सस्मित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed