अस्थिर मनसुन र बदलिँदो जलवायु : बढ्दो जोखिम

काठमाडौँ- नेपालमा सामान्यतया १३ जुनमा मनसुनी वायु भित्रिन्छ र २ अक्टोबरमा बाहिरिन्छ। पछिल्लो केही वर्षयता जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण बेमौसमी वर्षाका कारण धान रोप्ने मौसममा आवश्यक पानी नपर्ने हो कि भन्ने चिन्ता बढेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक … Continue reading अस्थिर मनसुन र बदलिँदो जलवायु : बढ्दो जोखिम